FAQs Complain Problems

आज मधुवाहा क्रिकेट मैदानमा सम्पन्न चौथो अध्यक्ष कप–२०८२ भव्य रुपमा सम्पन्न भएको छ। प्रतियोगिताको उपाधि जागृत युवा क्लबले शानदार प्रदर्शन गर्दै जित हासिल गरेको छ भने उप–विजेता जगरनाथपुर–६ को क्रिकेट टोली बनेको छ।

//